७ फाल्गुन २०८२, बिहिबार | February 20, 2026

सालझण्डीबाट गाँजाको पोका सहित एक महिला पक्राउ

बुटवल । रुपन्देही प्रहरीले ८ केजी गाँजा सहित १ जना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय सालझण्डीको टोलिले सैनामैना १० फुलवारीबाट ८ केजी गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सालझण्डीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं.१० फुलवारीकी स्थानीय ३० वर्षिया…