६ श्रावण २०८३, बुधबार | July 23, 2026

बर्दियामा भारतीयले चलाएको गोली लागेर एक नेपालीको मृत्यु

बर्दिया । बर्दियाको नेपाल भारत सीमामा रहेको जंगलमा गोली प्रहारबाट एक जनाको नेपाली नागरिकको मृत्यु भएको छ । बर्दियाको भारतसँग जोडिएको सीमामा रहेको मुर्तीहाको जंगलमा अज्ञात भारतीयले चलाएको गोली लागेर गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको हो । सीमावर्ती जङ्लमा न्युरोको साग टिप्न गएका गोडीयामाथी घारतीय अज्ञात समुहले गोली प्रहार गरेको जिल्ला…