२० मंसिर २०८२, शनिबार | December 6, 2025

सवारी चालक अनुमतिपत्रको लिखित परिक्षा पास गराइदिन्छु भन्दै पैसा लिने दुईजना पक्राउ

काठमाडौँ । सवारी चालक अनुमतिपत्रको लिखित परिक्षामा सामेल हुने परिक्षार्थीलाई पास गरिदिन्छु भन्दै रकम असुल गर्ने दुई जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले पक्राउगरेको छ । यातायात कार्यालय एकान्तकुनामा सेवाग्राहीसँग लिखित परिक्षा पास गरिदिन्छु भनी पैसा लिदै गरेको अबस्थामा ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे नगाउ घर भई पाटनढोका बस्ने…