एकपटक प्रयोग कण्डम डिस्पोज गर्नुपर्ने हो नि ! तर, भियतनाममा यस्तो गिरोह छ, जसले एकपटक प्रयाग भैसकेका कण्डम संकलन गरेर गैरकानुनी बिक्रि गर्ने धन्दा गर्छ । भियतनाम प्रहरीले प्रयोग भैसकेका तर पुनः बिक्रिमा राखिएका ठूलो परिणाममा कण्डम हालसालै बरामद गरेको छ । सर्वसाधारण ग्राहकलाई वेच्न राखिएका झण्डै ३ लाख २० हजार त्यस्ता कण्डम प्रहरीले बरामद…