५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपी प्रहरीद्वारा सार्वजनिक

संखुवासभा । संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्याको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । स्थानीय तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याको अभियोगमा नाताले भतिज पर्ने छिमेकी लोकबहादुरलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । आज चैनपुरमा पत्रकार सम्मेलन गरी आरोपित उनलाई प्रहरीले सार्वजनिक गरेको हो । आरोपित लोकबहादुरले चिर्पट…