३० बैशाख २०८१, आइतबार | May 12, 2024

गाँजासहित एकजना पक्राउ

पर्सा । वीरगन्ज महानगरपालिका-१६ बसपार्क फुलबारी टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो ५ सय ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय शेख सदामलाई  प्रहरीले पक्राउ गरेको छ । उक्त टोलमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…