१६ बैशाख २०८१, आइतबार | April 28, 2024

तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, ७ किलो सुन सहित एकजना पक्राउ

काठमाडौं । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानाबाट प्रहरीले ७ किलो सुन सहित एकजनालाई पक्राउ गरेको छ । त्यहाँ स्थित ओम्पाल गोल्ड शपमा गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मार्दा करिव ७ किलो सुन सहित कैलालीका पदम पाण्डेलाई पक्राउ गरेको हो । सुन गाल्ने कारखानाका सञ्चालक कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका…