२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बुटवल । रुपन्देहीको भैरहवामा ३४ वर्षिया महिलालाई जबरजस्ती करणी गरी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत वर्षको मंसिर ९ गते जबरजस्ती करणी गरी वारदात पश्चात फरार रहेका रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ५ बनियाडिहा बस्ने २१ वर्षिय दिलिप गौडलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको प्रहरी टोलीले…