बुटवल । बुटवल उपमहानगरपालिका–११ मा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशु फेला परेको छ । मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए । मृत अवस्थामा फेला परेकी मृत नवजात शिशु महिना पुगेर जन्माएर फालेको प्रहरीले अनुमान गरेको छ । ‘शिशु पुरा…