७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

रुपन्देहीमा उद्योगभित्रै जुवाको अड्डा, ५ जना जुवाडे पक्राउ

बुटवल । रुपन्देहीको एक उद्योग भित्रै जुवातास खेलाईने गरेको फेला परेको छ । मायादेवी गाउँपालिका वडा नं. ८ मा रहेको महाशारदा प्लाष्टिक एण्ड स्केप सप्लायर्स भित्र जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत महाराजगन्ज घर भई हाल जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ८ बस्ने मनोहर प्रसाद र अजय जयसवाल,…