२८ चैत्र २०८२, शनिबार | April 12, 2026

बाँके प्रहरीले बरामद गरेको सुनचाँदी सहित ४ जनालाई २४ घण्टापछि सार्वजनिक

नेपालगन्ज । बाँके प्रहरीले सुनचाँदीको अबैध कारोबारको आरोपमा सुनचाँदी सहित पक्राउ परेका ४ जनानलाई पक्राउ गरेको झण्डै २४ घण्टापछि सार्वजनिक गरेको छ । सुनचाँदी बरामद र अबैध कारोबार गर्नेहरु पक्राउ परेको घटना प्रहरी स्रोतहरुबाट छताछुल्ल भएपछि प्रहरीले बरामदी सुन र पक्राउ परेका ब्यक्तिहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार नेपालगंज उप(महानगरपालिका वडा नं. ११ बीपी…