नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना घाइते भएका छन् । गयराती बाँके राप्तिसोनारी -५ चाचरफर्काका १६ बर्षिय सचिन थारु आफैले बनाएको हतियार पड्केर घाइते भएका हुन् । उनले युट्युव हरेर काठ र फलामको घरेलु कटुवा पेस्तोल बनाई आफ्नै पाईन्ट पछाडिको गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्केर घाइते भएको प्रहरीले जनाएको…