बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका छन । अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना१३ जना भारतीयलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । पछिल्लो समय बुटवलको कालिकानगर होराइजनचोकस्थित शिवशंकर पथमा रहेको एक घर भाडामा लिएर अनलाईन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई इलाका प्रहरी कार्यालय बुटवल प्रहरीले प्रकाउ गरेको हो । पक्राउ…