२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नेपालगन्जबाट दुर्लभ पाटेबाघको छाला सहित १ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले दुर्लभ पाटेबाघको छाला सहित १ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज-२ पुष्पलाल चोक स्थित रहेको रोयल् महाबुबबाट पाटे बाघको छाला सहित सुर्खेत बराहाताल-२ पाक्माका २८ वर्षिय चन्द्र बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा होटल पुगेको प्रहरीले होटलको तेस्रो तलाको…