१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अत्तरियाको दोहोरी साँझमा कुटपिटबाट घाईते भएका एक जनाको मृत्यु

धनगढी । गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको  दोहरी साँझमा भएको कुटपिटबाट घाइते भएका एक जनाको ज्यान गएको छ। २५ गते बुधबार राति कुटपिटबाट घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो। २५ गते राति दोहरी साँझमा कुटपिटमा परेका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग…