८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

बिद्युतिय उपकरण सहित लुम्बिनीबाट ३ जुवाडे पक्राउ

बुटवल । रूपन्देही प्रहरीले बिद्युतिय उपकरण सहित जुवा तास खेलिरहेको अवस्थामा बुधबार तीन जनालाई पक्राऊ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले छापा हान्दा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० मा रहेको लुम्बिनी गेष्ट हाउसबाट कपिलबस्तु शिबराज नगरपालिका वडा नम्बर ९ का ३७ बर्षीय मोहन प्रसाद निरौला, सोही ठाउका ३६ बर्षीय शिव ओली र रुपन्देही…