८ फाल्गुन २०८२, शुक्रबार | February 21, 2026

बाँकेमा डीएसपीमाथि चक्कु प्रहार

नेपालगन्ज । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीमाथि चक्कु प्रहार भएको छ । एक नाबालकको उद्धारका क्रममा उनीमाथि चक्कु प्रहार भएको हो । कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका प्रनाउ तिवारीमाथि थापाले चक्कुको झटारो प्रहार गरेका थिए ।…