काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन । धादिङ त्रिपुरा सुन्दरी गापा–१ घर भई हाल जिल्ला काठमाण्डौ, बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन । प्रहरीका अनुसार कुलमान कुमालसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छुप्रतव्यक्ति ९ लाख माग गरेकी थिइन । उक्त रकम दिएमा माल्टाको प्रतिष्ठित होटलमा काम…