१७ माघ २०८२, शनिबार | January 31, 2026

नेपाली सेनाले यसवर्ष पनि गोरखा देखि जितगढीसम्मको पदयात्रा गर्ने

बुटवल । नेपाली सेनाले यसवर्ष पनि पश्चिम क्षेत्रका नेपाल एकीकरण तथा नेपाल अङ्ग्रेज युद्धको समयमा गोरखादेखि जितगढीसम्म प्रयोग गरेका गढी, किल्ला तथा मार्गहरूमा पदयात्रा गर्ने भएको छ। तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरणका क्रममा प्रयोग भएका किल्लाहरु सहित कर्णेल उजिर सिंह थापाको नेतृत्वमा अङ्ग्रेजसँगको युद्ध गर्दा प्रयोग भएका गढी किल्लाहरूमा यसवर्ष पनि नेपाली सेनाले पश्चिम पदयात्रा…