१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

रुस–युक्रेनबीच युद्ध चलिरहँदा काठमाडौंमा दुवै देशका सैनिक सहचारी एउटै कार्यक्रममा, सँगै पोखरा र लुम्बिनी जाने

काठमाडौैं । गत बिहीबारदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । युद्धका कारण सयौंले ज्यान गुमाइसकेका छन् । युद्धलाई रोक्न दुई देशको बैठक बेलारुसमा भयो तर टुङ्गोमा पुग्न सकेन । अहिले ठूलो संख्यामा रुसी सेना युक्रेनमा छिरेका छन् । अन्तर्राष्ट्रिय मिडियाका अुनसार रुसको झण्डै ७५ प्रतिशत सेना अहिले युक्रेन भित्र छन् । दुवै देशका सेनाले…