७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्ष स्यान्डर्सबीच भेटवार्ता

काठमाडौं । बेलायत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सबीच भेटवार्ता भएको छ । लण्डनस्थित बेलायती सेनाको मुख्यालयमा भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । भेटघाटको दौरान बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने कुरा बताएको नेपाली सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । सन्तोषकुमार ढकाल, बेलायतका…