४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नेपाली सेनाको सर्भरमा साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण गरेको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल पक्राउ गरेको जनाएको छ । सर्भर साइबर आक्रमण भइरहेको…