१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बाल सुधार गृहबाट भागेका २५४ मध्य २४५ नियन्त्रणमा ९ जना अझै बेपत्ता

नेपालगन्ज । एकजनाको ज्यान जानेगरि बाँकेको बल सुधार गृहमा भएको झडप पछि भागेका २५४ बालबन्दीहरु मध्य २४५ जना प्रहरी नियन्त्रणमा आएका छन् । ९ जना अझै प्रहरीको सम्पर्कमा नआएको बाँके प्रहरीले जनाएको छ । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा गयरातभरी भएको झडपपछि २५४ जना बालबन्दीहरु सुधारगृहबाट भागेका थिए । बिहीवार राती १०…