८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

नेपाल प्रहरीले जारी गरेको कार्यविधी भित्र रहेर काम गर्न एआईजी भण्डारीको निर्देशन

बुटवल । नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन गर्न बुटवल आएका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले प्रहरीले जारी गरेको कार्यविधी भित्र रहेर काम गर्न निर्देशन दिएका छन् । बुटवलमा उद्योगी-व्यवसायी, सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख भण्डारीले प्रहरीले आफ्नो आचरण व्यवहार सुधार गर्दै जनताको शान्ती सुरक्षामा लाग्नुपर्ने बताए । प्रहरीहरु समाजमा नमुना हुनुपर्ने भन्दै एआईजी भण्डारीले व्यवहारमा सरल तर…