२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् । स्थानीयका अनुसार वनभोज खान खोलातर्फ गएका बालकहरूले खोलामा भेटिएको सकेट बमजस्तो देखिने शंकास्पद वस्तुलाई खेलौना ठानी दाउरासँगै जम्मा गरेर चुल्हो नजिक राखेका थिए । सोही क्रममा उक्त वस्तु अचानक विस्फोट भएको हो । विस्फोटमा परी सोही…