खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको बाँकेको खजुरामा प्रहरीले “लागू औषध मुक्त खजुरा अभियान” संचालन गरेको छ । खजुरा गाउँपालिका भित्र लागुऔषध सेवन र विक्री वितरणलाई न्युनिकरण गर्ने उदेश्यले इलाका प्रहरी कार्यालय धनौली खजुराको सक्रियतामा “लागू औषध मुक्त खजुरा अभियान” संचालन गरिएको हो । एक महिनासम्म चल्ने य अभियान अन्तर्गत आइतबार…