६ बैशाख २०८१, बिहिबार | April 18, 2024

बेवारिसे बरामदी सवारी साधन लिलामी गर्दै बाँके प्रहरी

नेपालगन्ज । प्रहरी चेकजाँचका क्रममा बरामद गरेर बर्षौदेखि प्रहरी कार्यालयमा थन्काइएका सवारी साधनलाई बाँके प्रहरीले लिलामी गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सहित बिभिन्न प्रहरीका युनिटहरुमा थन्काइएका १ सय ४० थान सवारी साधनलाई बाँके प्रहरीले लिलामी गर्ने भएको हो । जिल्ला प्रहरी तथा मातहतका प्रहरी इकाईहरुमा रहेका विभिन्न समयमा विविध कारणले नियन्त्रणमा लिइएका स्वामित्व…