काठमाडौं । नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरेको जनाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार सरुवा सूची सार्वजनिक गरिएको हो । सरुवा भएका प्रहरी निरीक्षकहरूले असार महिनादेखिको तलबभत्ता तथा…