बुटवल । शान्ति बिना देश समाजको विकास हुन नसक्ने देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले बताएका छन । उनले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी प्रशासनको मात्र नभई आम नागरिकको समेत दायित्व भएकोमा जोड दिएका छन । अस्थायी प्रहरी चौकी ढेकावरको नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख खरेलले उक्त कुरा बताएका हुन । नगर प्रमुख खरेलले…