२१ मंसिर २०८२, आइतबार | December 7, 2025

राजा एकीकृत कृषि तथा कालिज फर्मका संचालक रानीमहल नजिकै मृत फेला

पाल्पा । पाल्पाको तानसेनमा संचालनमा रहेको राजा एकीकृत कृषि तथा कालिज फर्मका संचालक कलिम खाँ मृत अवस्थामा फेला परेका छन् । पाल्पाको रानीमहल सडक खण्डको गाइघाटमा सडक किनारमा मृत अवस्थामा खाँको सव फेला परेको हो । आज मध्यान्ह स्थानीयले सडक किनारमा घोप्टो परेको अवस्थामा सव देखिपछि प्रहरीलाई खबर गरेका थिए । रानीमहल प्रहरी चौकीबाट खटिएको…