२० मंसिर २०८२, शनिबार | December 7, 2025

लिखतसम्बन्धी कसुरमा गुल्मीका पत्रकार भण्डारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लिखतसम्बन्धी कसुरमा एक जना पत्रकारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिखतसम्बन्धी कसुरमा गुल्मी इश्मा गाउँपालिका–४ घर भई काठमाडौँको कोटेश्वर बस्ने ४० वर्षीय पत्रकार मदनबाबु भण्डारीलाई आज पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले लिखतसम्बन्धी कसुरमा पत्रकार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षबाट पक्राउ…