बुटवल । रुपन्देहीको ओमसतियामा भएको गोली काण्डमा संलग्न मध्य २ जनालाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको छ । गत साउन २९ गते रुपन्देहीको ओमसतिया गाउँपालिका–१ बाइपास रोडमा विकास गुरुङमाथि गोली प्रहार गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । सिद्धार्थनगर–१ बेलहियाका २८ वर्षिय गुरुङलाई गोली प्रहार गरी फरार तीन जनामध्ये योजनाकारसहित…