१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

पाल्पामा ६० वर्षिया बृद्धालाई करणी गर्न खोज्ने २५ वर्षिय युवा पक्राउ

पाल्पा । पाल्पामा ६० वर्षिया बृद्धालाई जबरजस्ती करणी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तानसेन ६ सतन्चुली डाँडाका स्थानीय २५ वर्षिय शंकर बिकलाई बृद्ध महिलामाथि जबरजस्ती करणी गर्न खाजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बृद्धामाथि जबरजस्ती करणी गर्न खोजेको र नमानेपछि लछारपछार र कुटपिट समेत भएको प्रहरीले जनाएको छ । शनिबार…