७ पुस २०८२, सोमबार | December 22, 2025

चाडपर्वमा बुटवल प्रहरीको सक्रियता : बिभिन्न घटनामा संलग्न १२ जना पक्राउ

बुटवल । बुटवल प्रहरीले बडादसैंका क्रममा बुटवल क्षेत्रमा भएका बिभिन्न घटनामा संलग्न १२ जनालाई पक्राउ गरि कारवाही चलाएको छ । आम नागरिकले बडादसैं मनाइरहेको मौका छोपी चोरीगर्ने र लागुऔषध बिक्रि गर्ने बिभिन्न १२ जनालाई आज एकै पटक प्रहरीले सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गर्दै दसैं अवधिमा घटेका ७ वटा…