१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रिभल्वर र बिनेटसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँ बस्तीबाट रिभल्वर र बिनेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दले जानकारी दिइन् । उनले भनिन्, “प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले निजको कोठाको तलासी गर्दा रिभल्वर एक थान र बिनेट एक थानसहित…