२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कञ्चनपुरमा एक वडा अध्यक्षसहित ६ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक वडा अध्यक्षसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–९ का वडा अध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका हुन्। अन्य पक्राउ पर्नेमा सुबदेव राना, भंगि राना, रुद्र राना, दुखसो राना र सुरज राना रहेका छन्। उनीहरूलाई बेलौरी नगरपालिका–९ कै स्थानीय १८ वर्षीय अनुश राना मृत फेला प्रकरणमा अनुसन्धानका लागि पक्राउ…