२४ भदौ २०८३, बुधबार | September 9, 2026

विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

सल्यान । विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। छत्रेस्वरी गाउँपालिका-५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान् २२ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको हो। पुनले गत मंसिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए। तर सोमबार दिउँसो उनको घरभित्रै…