काठमाडौं । महिला बक्सिङ निता गोसाई मृत फेला परेकी छन् । सशस्त्र प्रहरी बलकी सिपाही समेत रहेकी २७ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर-८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए । मृतकका परिवारले दिएको आत्महत्या दुरुत्साहनको जाहेरीअनुसार एक युवालाई पक्राउ गरिएको छ । ती युवकको यातनाका…