२४ माघ २०८२, शनिबार | February 7, 2026

क्विन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं। एक क्विन्टल सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चिनियाँ नागरिक लुई फयान र लि जिएलिनलाई नियन्त्रणमा लिएको ब्युरोका एक अधिकारीले जानकारी दिएका छन्। राजस्व अनुसन्धान विभागले केही दिनअघि पक्राउ परेका दावा छिरिङसँग उनीहरुको ‘कनेक्सन’ देखिएपछि पक्राउ गरिएको हो। यस प्रकरणमा अहिलेसम्म तीन जना चिनियाँ समातिएका छन्…