११ बैशाख २०८१, मंगलबार | April 23, 2024

चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला

चितवन  । चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ । माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । गर्भमा ९ महिना रही जन्मेको जस्तो देखिने सो पुरुष शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीको भनाई छ । मृत शिशुको शव परीक्षणका लागि भरतपूर अस्पताल…