नेपालगन्ज । नेपालगन्ज विमानस्थलमा कार्यरत नेपाल प्रहरीका बरिष्ठ सई प्रेम भण्डारीको ड्युटी गरिरहेकै अवस्थामा मृत्यु भएकोछ । बैतडी स्थायी घर भइ नेपालगन्ज विमानस्थल सुरक्षामा रहेका बरिष्ठ सई भण्डारी ड्युटिमै रहेको अवस्थामा अचानक अस्वस्थ भई ढलेको र अस्पताल पुर्याएलगत्तै मृत घोषणा भएको प्रहरीले जनाएको छ । विमान स्थल सुरक्षा गार्ड ईन्चार्ज भण्डारीको भेरी अस्पताल नेपालगन्जमा उपचारका…