बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा चाँदी बरामद गरेको छ । भारतीय नागरिकहरुले नेपाल भित्राई.दै गरेको अवस्थामा प्रहरीले चाँदी बरामद गरेको हो । रुपन्देहीको सिद्धार्थनगर २ मेउडिहवाबाट चाँदी सहित भारतीय नागरिक शैलेन्द्र बमर्म र सतेन्द्र बर्मालाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा बर्मा द्वयले मोटरसाईकलको डिक्कीमा राखेर नेपाल ल्याउँदै…