३० चैत्र २०८२, सोमबार | April 13, 2026

बजारभरि छ्यापछ्याप्ती पाइन्छन् तस्करीका चुरोट, दुवईबाट भारतहुँदै ल्याइएको करोडौंको चुरोट बरामद्

काठमाडौं । वीरगन्जको सुख्खा बन्दरगाहामा दुवईबाट भारत हुँदै आएको कन्टेनरमा ठुलो मात्रामा विदेशी चुरोट बरामद भएको छ । मुङ्गको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको हो । गुडाङ गरम नामको विदेशी तस्करी गरिएको चुरोट अहिले पनि बजारमा छ्यापछ्याप्ती पाइने भए पनि भन्सारमा…