२२ माघ २०८२, बिहिबार | February 5, 2026

आईजीपी थापासहित १९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण आइतबारदेखि अवकाश पाएका हुन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवाअवधि आइतबारबाट सकिएको छ । अवकास पाउनेहरूमा चारजना अतिरिक्त महानिरीक्षक (एआईजीप) हरू…