धनगढी। कञ्चनपुरमा भाडामा बस्दै गरेका भारतीयहरुले घरबेटीको परिवारका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका सन्तोष पाण्डेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर सोही घरमा लुटपाट भएको हो । कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतिय नागरिकले घरबेटीका सबैलाई बेहोस बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।…