कञ्चनपुर । भारतबाट धनमाल चोरी गरेर फर्कँदै गरेका २ नेपाली युवालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोलिले कञ्चनपुर बेलौरी नगरपालिका १ फटैयाका ३८ वर्षिय लाल बहादुर शाही र कैलाली चिसापानीका ३५ वर्षिया बिष्णु शाहीलाई पक्राउ गरेको हो । उनीहरुले भारतबाट चोरी गरि इलेक्ट्रोनिक सामान, बिभिन्न देशका नगद…