पाल्पा । पाल्पामा देउसी भैलो खेल्न निस्मेका समुहकै एकजना युवकले १३ वर्षिया नावालिकलाई बलात्कार गरेका छन् । पाल्पाको रामपुर १० होङ्दीमा शुक्रबार राती ११ बजे सँगै भैलो खेलिरहेका १३ वर्षिया नाबालिकलाई सोही समुहका २५ वर्षिय नेत्र सारु मगरले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भैलो खेल्न निस्केकी ती बालिकालाई घरदेखि ८०० मिटर…