बुटवल । प्रहरी दिवसको अवसर पारेर रुपन्देही प्रहरीले अवकास प्राप्त पूर्व प्रहरीहरुलाई बोलाएर दिवा भोज खुवाएको छ । दिवसका अवसरमा रुपन्देहीमा स्थायी वतन भएका अवकास प्राप्त पूर्व प्रहरी कर्मचारीहरुसँग रुपन्देही प्रहरीले पुनर्मिलन कार्यक्रम गरेको हो । कार्यक्रममा रुपन्देहीमा बसोबास गरिरहेका पूर्व प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक देखि…