अर्घाखाँची । स्थानीयतहका गाँउसभाबाट धमाधम् घरेले मदिरालाई ब्राण्डिङ गर्ने निर्णय पारित हुँदै गर्दा अर्घाखाँची प्रहरीलाई भने घररेले मदिरा नष्ट गर्न भ्याइनभ्याई भएको छ । सन्धिखर्क नगरपालिका क्षेत्रभित्रमात्र आज प्रहरीले ८ सय लिटर मदिरा र मदिराको कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ । समुदाय(प्रहरी साझेदारी कार्यक्रम को सक्रियतामा अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत आजैमात्र…