२४ मंसिर २०८२, बुधबार | December 10, 2025

३७ डिएपीको बढुवा सिफारिस हुँदा १७ एसपीको सरुवा (सरुवा सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गर्दा १७ जना एपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शुक्रबार राति एसपी बढुवा सिफारिस गरेको हो । हालसालै बढुवा भएपछि र रिक्त रहेको ३७ एसपी दरबन्दीमा प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो। बढुवाको पहिलो…