कोहलपुर । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको राँझा चोकबाट प्रहरीले ठुलो परिमाणको गाईगोरुको मासु सहित ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले जानकी गाउँपालिका ५ बढीगाउँमा गाई गोरु काटेर नेपालगन्ज विमानस्थल तर्फ लैजाँदै गरेको अवस्थामा एक हजार ६० केजी गाईगोरुको मासु सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खजुरा-८ चमकदारपुर बस्ने ३८…